Incident Reports

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

2015-06-04

Lumbini, Rolpa, Sunchhahari

 एक २७ वर्षीया महिलालाई असार ४ गते जिनाबाङ गाविस -८ का ३८ वर्षीय खबरसिङ वलीले बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय, रोल्पामा ०७२ असार २२ गते उजुरी दिएकी छन् । गाई भैँसीलाई घाँस हाल्न गोठमा गएको बेला आरोपितले गोठभित्र पसी ढोका बन्द गरेर बलात्कार गरेको पीडितको उजुरीमा उल्लेख छ । आरोपितलाई गिरफ्तार गर्न प्रहरी खटाएको रोल्पाका डीएसपी रमेश थापाले बताए । पीडितको जिल्ला अस्पताल रेउघामा असार ५ गते स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ । माधवकुमार ओली
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments