Incident Reports

आमाको हत्या गर्ने छोरा पक्राउ

2015-07-10

Madhes, Mahottari, Gaushala, Ward 4

आमालाई साबेल प्रहार गरी हत्या गर्ने छोरालाई प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादका कारण महोत्तरीको गौशाला नपा–७ मुसहरी टोल बस्ने बर्ष १८ का दिलिप सदाले आफ्नै आमा ४५ वर्षीया करीया देवी सदालाई घाँटीमा साबेल प्रहर गरी हत्या गरेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । आज बिहान आठ बजेको समयमा साबेल प्रहारबाट गम्भिर घाईते भएकी सदालाई उपचारका लागि लजादै गर्दा निजको बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक मछिन्द्रबाबु केसीले जानकारी दिए । यता आमालाई हत्या गर्ने मृतकका छोरा दिलिप नियन्त्रणमा रहेको र निजमाथि ज्यान मार्ने सम्बन्धि मुदा हाली कारबाही प्रकृया अगाडि बढाइएको पनि केसीले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Domestic violence
Secondary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments