Incident Reports

स्ववियुका सभापति कर्णमाथि अज्ञात समूहद्वारा अाक्रमण

2015-07-14

Bagmati, Kathmandu, Kathmandu

मंगलबार बिहान राजधानीको हंडीगाउँस्थित आफ्नै निवासमा अज्ञात गिरोहले नेपाल विद्यार्थी संघ (एनएसयू) का अध्यक्ष र सांसद रणजित कर्णलाई आक्रमण गरे। प्रेस भेलाको आयोजना गर्दै अध्यक्ष कर्णले आक्रमणकारीहरूलाई तत्काल गिरफ्तार गर्न आग्रह गरे। उनलाई शंका थियो कि उक्त हमला एनएसयूका केही सदस्यहरूले उनलाई बदनाम गर्ने उद्देश्यले गरेका थिए। एनएसयूका प्रवक्ता यूपी लामिछानेले उक्त हमलाको भर्त्सना गरेका छन र पुलिसलाई आक्रमणमा संलग्नलाई कारबाही गर्न आग्रह गरेका छन्। सभासद कर्णको अवस्था सामान्य छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students
Actor 1 - Entity Nepali Congress
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Entity Nepali Congress
Actor 2 - Youth na
National/Online Media

0 Comments