Incident Reports

पृथ्वी राजमार्ग यातायात व्यावसाईको विरोधले पोखरामा यातायात अवरुद्ध

2015-07-14

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 7

पृथ्वी राजमार्ग बस अपरेटर समितिले पोखरामा आह्वान गरेको आन्दोलनका कारण सबै सार्वजनिक सवारी साधन रोकिदिएका छन्। स्थानीयले उनीहरूको गाडी तोडफोड गरेपछि समितिले सुरक्षा अभावको विरोध गरिरहेको थियो। स्याङ्जा जिल्लाको रामबच्छ बजारमा आशर २५ गते बसले सडक दुर्घटनामा मोटरसाइकल सवारको मृत्यु गरेपछि स्थानीयले विरोध प्रदर्शन गरिरहेका थिए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Extra-judicial response to traffic accidents
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Transport entrepreneurs/syndicate
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports