Incident Reports

बलात्कार घटनाका २ जना अारोपितलाई १२ बर्ष कैद सजाय फैसला

2015-07-14

Province 1, Ilam, Illam, Ward 9

बलात्कारको आरोपमा पक्राउ परेका इलाम र चितवनका दुई व्यक्तिलाई सम्बन्धित जिल्ला अदालतले १२ बर्ष जेल सजाय सुनाएको छ। इलाम जिल्ला अदालतले एक नाबालिग केटीलाई बलात्कार गरेको आरोपमा दोषी ठहराएपछि इलामको चुलाचुली १ का भूपेश भनेर चिनिने राजेन्द्र फागो लिम्बूलाई १२ बर्षको जेल सजाय सुनाइएको छ। जिल्ला न्यायाधीश प्रकाश ढुंगानाको पीठले पनि  बलात्कार पीडितलाई रु ३०,००० क्षतिपूर्ति दिनु पर्ने अदालतका अभिलेखकर्ता जगदीश्वर भट्टराईले बताए। गत वर्ष १० वर्षीया केटीलाई लिम्बूले बलात्कार गरेका थिए। यसैबीच चितवनमा पनि त्यस्तै घटनामा १ वर्षीया केटीलाई बलात्कार गरेको आरोपमा एक व्यक्तिलाई १२ वर्ष जेल सजाय सुनाइएको छ। पूर्वी चितवनको कठार गाविस-३  निवासी ३३  वर्षीय चन्द्रबहादुर चेत्रीलाई जिल्ला न्यायाधीश विनोद मोहन आचार्यले मंगलबार १२ वर्ष जेल सजाय सुनाए। बलात्कार घटना एक बर्ष पहिले भएको थियो।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments