Incident Reports

चिर्पटले हानेर भाइको हत्या गर्ने पक्राउ

2015-07-17

Bagmati, Kathmandu, Kathmandu, Ward 16

दाउराको चिर्पट प्रहार गरी भाइको हत्या गरेको अभियोगमा नयाँबजार–२ बस्ने पदम बहादुर सार्कीलाई प्रहरीले पक्राउ गरेको छ। सार्कीले बिहीबार जग्गा विवादमा २७ बर्षीय भाई चित्र बहादुरलाई दाउराको चिर्पट प्रहार गरी हत्या गरेका थिए। प्रहरीले पक्राउ गरेका पदमबहादुरविरुद्ध कारवाही प्रक्रिया अघि बढाएको छ। उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports