Incident Reports

सुझाव संकलनको क्रममा सुनसारीमा झडप

2015-07-20

Province 1, Sunsari, Dharan, Ward 9

स्थानीय निकाय गठनका लागि सुझाब संकलन संकलन गर्न गएको टोलीको कार्यक्रम बिथोल्ने क्रममा सुनसरीमा प्रहरी र संघिय लिम्बुवान पार्टीका  कार्यकर्ता बीच झडप भएको छ  । नागहली बन उपभोक्ता समुहको हलमा  संबिधान सभा  सदस्य कृष्ण राइले आफ्नो कुरा राखिरहेका बेला लिम्बुवान पार्टीका कार्यकर्ताले होहल्ला गरेपछि प्रहरी र उनीहरुबीच झडप भएको हो । प्रहरीले बल प्रयोग गरेर कार्यक्रम बिथोल्न खोज्नेहरुलाई हटाएपछि स्थगित भएको कार्यक्रम पुन: संचालन भएको थियो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons None
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Limbuwan/Khombuwan Organizations
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments