Incident Reports

बाह्रवर्षे बालिका बलात्कार आरोपमा एक वृद्ध पक्राउ

2015-07-21

Bagmati, Bhaktapur, Bhaktapur, Ward 3

बालिका बलात्कार गरेको आरोपमा भक्तपुरमा सूर्यविनायक–५ बस्ने ७६ वर्षका बाबुकाजी बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका–४ कटुञ्जेस्थित गैह्रीगाउँमा डेरामा बस्दै आएकी १२ वर्षे बालिकालाई उनकै डेरामै गएर आइतबार साँझ बलात्कार गरेको आरोपमा बस्नेतलाई प्रहरीले महानगरीय प्रहरी वृत्त थिमिले पक्राउ गरेको हो । आरोपित बस्नेतलाई जबर्जस्ती करणी मुद्दा दर्ता गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक दिनेशकुमार भण्डारीले जानकारी दिए। बालिकाको स्वास्थ्य परीक्षणका प्रसूतिगृह पठाएको प्रहरीले जनाएको छ । कटुञ्जेका स्थानीयवासीले आरोपित बस्नेतलाई कडा कारबाहीको माग गर्दै प्रहरी वृत्त थिमिमा घेराउ गरी कडा कारबाही गर्न माग गरेका छन् । रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments