Incident Reports

बानेश्वरमा सुझाव संकलनस्थल बाहिर झडप

2015-07-21

Bagmati, Kathmandu, Kathmandu, Ward 31

बानेश्वर ब्याङ्केटमा काठमाडौं क्षेत्र नं १ को संविधान मस्यौदाको सुझाव संकलन भइहरेको बेला राप्रपा नेपालका कार्यकर्ताले नाराबाजी गरेका छन् । नाराबाजीको क्रममा कार्यकर्ता र प्रहरीबीच सामान्य झडप भएको छ । राप्रपा नेपालका कार्यकर्तालाई कार्यक्रमस्थलमा प्रहरीले छिर्न नदिएपछि झडप भएको हो । ब्याङ्केटमा सुझाव दिनको लागि सर्वसाधारणको बाक्लो उपस्थिति छ । उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहको नेतृत्वमा सुझाव संकलन भइरहेको छ। कार्यक्रमस्थल बाहिर राप्रपा नेपालका कार्यकर्ताले मस्यौदा जलाएका छन् । उनीहरुले हिन्दू राज्यको माग गर्दै नाराबाजी गरिरहेका छन् । अहिलेसम्म प्रहरीले कसैलाई पक्रेको छैन ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations RPP
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
National/Online Media

0 Comments