Incident Reports

१८ वर्षे युवतीलाई घर लगिदिन्छु भन्दै बलात्कार

2015-07-23

Bagmati, Lalitpur, Lalitpur

ललितपुर प्रहरीले तनहुँको दमौली गाविस–९ का ४२ वर्षीय डम्बरबहादुर अधिकारीलाई १८ वर्षीय युवती बलात्कार गरेको आरोपमा पक्राउ गरी सार्वजनिक गरेको छ । वैदेशिक रोजगारीबाट फर्केकै दिन अधिकारीले लमजुङ घर भई ललितपुर उपमहानगरपालिका–१३ कुसुन्ती बस्दै आएकी १८ वर्षीय एक युवतीलाई तिम्रो घर पुराइदिन्छु भन्ने आश्वासन दिएर गत असार ३१ गते राति १० बजे ट्याक्सीमा राखी झुक्याई ‘आज रात प¥यो, भोलि जाउँला’ भन्दै मानभवनस्थित एक होटलमा पु¥याई करणी गरेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । बलात्कृत युवतीको जाहेरीका आधारमा अधिकारीलाई पक्राउ गरिएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments