Incident Reports

पेट्रोल छर्केर ट्रक जलाइयो

2015-07-24

Bagmati, Dhading, Thakre, Ward 2

बन्दकर्ताले पृथ्वी राजमार्गमा गाडी जलाएका छन्। धादिङको भुमेस्थान गाविसस्थित खहरे खोलाको पुलमा काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको ना४ख ३६२२ नम्बरको टेलर ट्रक बिप्लब माओवादीका कार्यकर्ताले जलाएका हुन्। मोटरसाइकलमा पेट्रोल लिएर आएका उनीहरुले पुलमा गाडी रोकी पेट्रोल छर्केर आगो लगाइ फरार भएका हुन्। गाडीको अगाडीको भागमा आगो लगाइएको थियो। घटनालगत्तै पुगेका प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका छन्। गाडी पुरै जल्नबाट जोगिएको छ। गाडी जलाउन आएका दुई मध्यएका जनालाई बा१४प ८७८५ नम्बरको महादेवबेसी प्रहरी चौकीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा भुमेस्थान-८ कार्कीडाँडाका प्रेमबहादुर थापा रहेको महादेवबेसीका प्रहरी जवान लालबहादुर मगरले जनाकारी दिए। घटना बिहान साढे ८ बजेको हो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments