Incident Reports

कुटपिट गरी घाइते बनाउने पतिविरुद्ध उजुरी

2015-07-24

Province 1, Udayapur, Triyuga, Ward 2

 त्रियुगा नगरपालिका-१२ चकलघाटकी ३६ वर्षीया रीता कार्कीले कुटपिट गर्ने पति ४३ वर्षीय विजय कार्कीविरुद्ध साउन १० गते जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी छिन् । आरोपितले घरमा काम नगरेको भन्दै पीडितलाई साउन ८ गते साँझ कुटपिट गरेका थिए । कुटपिटबाट पीडितको पाखुरा, ढाड र पेटमा चोटपटक र नीलडाम देखिएको इन्स्पेक्टर डिल्लीबहादुर चौहानले बताए । साउन ९ गते घाइते अवस्थामा जिप्रका आइपुगेकी पीडितलाई प्रहरीले जिल्ला अस्पतालमा उपचार गराई सेफहाउसमा राखिएको र आरोपितउपर कारबाही प्रकृया अगाडि बढाइने बताए । भरत खड्का
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments