Incident Reports

हिन्दुराज्यको माग गर्दै निकालेको जुलुसमा प्रहरीले हस्तक्षेप गर्दा दर्जनौ घाइते

2015-07-28

Province 1, Sunsari, Itahari

हिन्दुराज्यको माग गर्दै निकालेको जुलुसमा प्रहरीले हस्तक्षेप गर्दा ६ जना घाइते भएका छन् । मंगलबार हिन्दुराज्यको माग गर्दै प्रदर्शनकारीले निकालेको जुलुसमा प्रहरीले हस्तक्षेप गर्दा ६ जना प्रदर्शनकारी घाइते भएका हुन् ।प्रहरीले एक जना सन्त श्री श्रीनिवाशाचार्यलाई पक्राउ गरेको छ । इटहरीको पश्चिम चोक खेती खोला जनिकबाट हिन्दुधर्मका अनुयायीले हिन्दुराज्यको माग गर्दै जुलुस निकालेका थिए । प्रदर्शनकारी र प्रहरीबीच तनाव भएपनि अहिले इटहरीमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने प्रदर्शनकारीले थप मास बोलाएर प्रदर्शन गर्ने तयारी गरेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Other
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations RPP
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
Total Injured 14
National/Online Media

0 Comments