Incident Reports

जवर्जस्ती करणी गर्न खोज्ने मनिष कारागार चलान

2015-07-20

Lumbini, Rolpa, Sukidaha

महिला माथि जवर्जस्ती करणी गर्न खोज्ने एक पुरुषलाई पुर्पक्षका जिल्ला कारागार चलान गरिएको छ। पश्चिम जिनाबाङ–८ का ३४ बर्षीय खमर सिं वलीलाई जवर्जस्ती करणी गर्न खोजेको अभियोगमा कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनायो। उनलाई जिल्ला अदालत रोल्पाको आदेश बमोजिम कारागार चलान गरिएको हो। वलीले असार ४ गते एक युवतीलाई जवर्जस्ती करणी गर्न खोजेका थिए। ति युवतिले आफूलाई जवर्जस्ती करणी गर्न खोजिएको उजुरी प्रहरीमा दर्ता गराएकी थिईन। उनको उजुरी लगत्तै प्रहरीले वलीलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको थियो। पीडित महिलाले आफूलाई वलीले जवर्जस्ती करणी गर्न खोजेको दावी प्रहरी समक्ष दिएकी छिन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments