Incident Reports

नेकपा माओवादीका सातजना नेता कार्यकर्ता गिरफ्तार

2015-07-27

Lumbini, Gulmi, Ward 14

नेकपा माओवादी गुल्मीका जिल्ला सेक्रेटरी विष्णु पन्तसहित सात जना कार्यकर्तालाई प्रहरीले ०७२ साउन ११ गते राति ८ बजे गिरफ्तार गरेको छ । लिपुलेक सम्झौता, १६ बुँदे सहमति र प्रतिक्रान्तिकारी संविधानको सम्झौताविरुद्ध मसाल जुलुस सम्पन्न गरी बाटोमा हिँड्दै गरेका बेला प्रहरीले गिरफ्तार गरेको नेकपा माओवादी गुल्मीले जनाएको छ । नेकपा माओवादी गुल्मीले ०७२ साउन १२ गते गरेको प्रेस बिज्ञप्ती जारी गर्दै प्रहरीले आफ्ना नेता कार्यकर्तालाई अभद्र व्यवहार गरेको जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 7
Actor 2 - Affiliation (Target) CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth na
INSEC

0 Comments