Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2015-07-24

Province 1, Udayapur, Triyuga, Ward 6

४३४० नम्बरको बसमा चढेर सिन्धुली आउँदै गरेकी महिलालाई बसका कण्डकटर कार्कीले साउन १३ गते राती उदयपुरको कटारी नगरपालिका-९ स्थित सिक्किम होटल एण्ड लज हाउसमा बलात्कार गरेको इप्रका कटारीका इन्स्पेक्टर गोपालमान श्रेष्ठले बताए । पीडितको निवेदनसँगै साउन १४ गते नै कटारी अस्पतालमा स्वास्थ्य जाँच गरिएको इन्स्पेक्टर श्रेष्ठले बताए । उनी सिन्धुली जाने गाडी नभेटेपछि बर्दिबासमा झर्ने गरी कटारीको गाडी चढेको प्रहरीले जनाएको छ । भरत खड्का
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments