Incident Reports

बलात्कार घटनाका आरोपितविरुद्ध मुद्दा

2015-08-01

Province 1, Taplejung, Phaktanglung

६ वर्षीया एक बालिकालाई साउन १६ गते बलात्कार गरेको आरोपमा ताप्लेजुङ नगरपालिका-३ का ३७ वर्षीय एक व्यक्तिलाई प्रहरीले साउन १८ गते बलात्कारसम्बन्धी मुद्दा दर्ता गरेको छ । प्रहरीले आरोपितलाई साउन १७ गते गिरफ्तार गरेको थियो । बालिकाको साउन १७ गते नै जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय डीएसपी शान्तिराज कोइरालाले जानकारी दिए । पीडितका ठूलो बुवाले साउन १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएलगत्तै प्रहरी टोलीले आरोपितलाई गिरफ्तार गरेको थियो । पीडितको गोपनीयताका कारण आरोपितको र पीडितको ठूलो बुवाको नाम सार्वजनिक नगरिएको डीएसपी कोइरालाले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments