Incident Reports

नेकपा माओवादीका कार्यकर्ताले मालपोत अधिकृतलाई मोसो दले

2015-08-04

Province 1, Jhapa, Barhadashi

नेकपा माओवादी (विप्लव) का कार्यकर्ताले मालपोत कार्यालय दमकका प्रमुख होमनाथ सेर्ढाईलाई साउन १८ गते दिउँसो भ्रष्टाचारमा संलग्न भएको आरोपमा कार्यकक्ष भित्रै मोसो खन्याएर दुर्व्यवहार गरेका छन् । विप्लव माओवादीका झापा सेक्रेटरी विवस किराँतीको नेतृत्वमा पुगेको २० जना कार्यकर्ताको टोलीले सेर्ढाईको शरीरभरि मोसो खन्याएर भागेका थिए । राजस्व अनियमितता गर्ने गरेको , विचौलियासँग मिलेर घुस खाने गरेको , जालझेल गरी जग्गा पास गर्ने गरेकोले आफ्नो पार्टीले बाध्य भई कारबाही गर्नु परेको माओवादीका सेक्रेटरी किराँतीले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Public humiliation
Primary Cause Other political issues
Actor 1 - Number of people 20
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
INSEC

0 Comments