Incident Reports

पत्रकार सन्दिप योगीले न्यायको माग गर्दै आयोगलाई निवेदन दिए

2015-08-07

Bagmati, Lalitpur, Lalitpur, Ward 3

ईमेज एफएममा कार्यरत पत्रकार सन्दीप योगीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीबाट भएको दुव्र्यवहार एवम् कार्यरत संस्थाबाट जागिर निकाला र त्यस लगत्तै भौतिक आक्रमणको शिकार हुँदै गर्दा पनि श्रमजीवी पत्रकारको हकहितका लागि वकालत गर्ने संस्था पत्रकार महासंघ र प्रेस युनियन लगायतले आफुलाई बेवास्ता गरेको भन्दै पत्रकार योगी राष्ट्रिय मानव अधिकार आयोगको शरणमा पुगेका छन । मङगलवार पत्रकार फोटो योगीले आफ्नो पेशागत धर्म निर्वाह गर्ने क्रममा फोटो खिचेकै कारण गत श्रावण ११ गते अख्तियार दुरूपयोग आयोगको केन्द्रीय कार्यालय टङ्गालमा खटिएका सुरक्षाकर्मीले दुव्र्यवहार गर्नुको साथै क्यामेरासमेत तोडफोड गरेपछि सुरु भएको लडाईका कारण आफुमाथि अहिले चौतर्फीरुपमा आक्रमण भएको र यविीचमा जिउ ज्यानको सुरक्षा समेत नभएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय कार्यालयमा पुगेर जिउ ज्यानको सुरक्षा गरिदिन भन्दै निबेदन दर्ता गराएको प्राप्त समाचारमा उल्लेख रहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Issues related to freedom of expression and civil rights
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Journalist/Media , Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
National/Online Media

0 Comments