Incident Reports

पूर्वमा बन्दको आव्हान, इटहरीमा यातायात र बजार बन्द

2015-08-07

Province 1, Sunsari, Itahari

नेपाल हिन्दूराष्ट्र हुनुपर्ने माग राखेर वैदिक सनातन हिन्दु राष्ट्र नेपाल संयुक्त संघर्ष समितिले आव्हान गरेको पूर्वाञ्चल बन्दको प्रभाव इटहरीमा परेको छ । इटहरी बजार बन्द छ । यातायात, स्कूल र कलेज समेत बन्द भएका छन् । संविधानमा हिन्दू राष्ट्र कायम गरिनुपर्ने, गाईगोरुको वध गर्न नपाइने भनी संविधानमा नै उल्लेख गरिनुपर्ने र धर्म परिवर्तन संविधानमा नै निषेध गरिनुपर्ने माग गर्दै उनीहरुले पूर्वाञ्चल अनिश्चितकालिन बन्द गरेका हुन । संघर्ष समितिका पूर्वाञ्चल संयोजक राजेन्द्र पोखरेलले बन्द हड्ताल नगरी सरकारले नदेख्ने र नबुझ्ने गरेकाले बन्द गर्नुपरेको बताए
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Hindu Religious Organization
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments