Incident Reports

भाइको कुटपिटबाट दाजुको मृत्यु

2015-08-08

Sudurpashchim, Kailali, Dhangadhi

धनगढी गाउँमा घरायसी विवाद चर्किदै जाँदा सहोदर दाजु भाइबीच भएको कुटपिटको घटनाबाट आज एक व्यक्तिको मृत्यु भएको छ । आफ्नै भाइ रामकुमार रानाको फलामे रड प्रहारबाट घाइते भएका ३९ वर्षीय दाजु शिवराज रानाको उपचारका लागि भारततर्फ लैजादै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । गएराति घरायसी विवादले उग्र रुप लिएपछि दाजु भाईबीच झगडा भएको थियो । रामप्रसादलाई प्रहरीले पक्राउ गरेको छ । रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments

Related Reports