Incident Reports

खान बस्न नदिएको भन्दै पतिविरुद्ध उजुरी

2015-08-09

 अमरगढी नगरपालिका-२ सोल्परी की २० वर्षीया बिमला महर बुढाऐरले २० वर्षीय पति मोहित बुढाऐरले घरमा खान लगाउन नदिएको भन्दै साउन २४ गते जिल्ला प्रहरी कार्यालय, डडेल्धुरामा उजुरी दिएकी छन् । आरोपितले मादक पदार्थ सेवन गरी विभिन्न आरोप प्रत्यारोप लगाएर कुटपिट गरेका उजुरीमा उल्लेख गरिएको छ । आरोपितलाई साउन २५ गते हाजिर हुन पत्राचार गरिएको प्रहरी सहायक निरीक्षक करविर ऐरले बताए । राजेन्द्र ठगुन्ना
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
INSEC

0 Comments