Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2015-08-07

 ६ वर्षीया एक बालिकालाई साउन २२ गते वलात्कार प्रयास गरेको आरोपमा भोजपुर देउराली-९ स्थायी घर भाई हाल खाँदबारी नपा-१३ मा बस्दै आएका २४ वर्षीय युनिट तामाङलाई प्रहरीले साउन २३ गते गिरफ्तार गरेको छ । पीडित परिवारले साउन २३ गते जिल्ला प्रहरी कार्यालय खाँदबारीमा जाहेरी दिए पछि प्रहरीले आरोपितलाई गिरफ्तार गरी साउन २४ गते जबरजस्तीकरणीमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । छेटु शेर्पा
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments