Incident Reports

१२ वर्षीय बालकले गरे ३ वर्षीया बालिकामाथि यौनजन्य हिंसा

2015-08-13

वलपरासीको सुनवल–९ स्वाठी निवासी ३ वर्षीया बालिकामाथि यौनजन्य हिंसा भएको छ । हिजो दिउँसो स्कुल बस चढेर जाने क्रममा नजिकै सिटमा बसेका सोही विद्यालयमा अध्ययनरत १२ वर्षीय बालकले यौनजन्य हिंसासँगै बलत्कारको प्रयास गरेको जिल्ला प्रहरी कार्यलय नवलपरासीले जानकारी गराएको छ । सुनवलमा रहेको साखुरा मेमोरियल उच्च माविमा एलकेजीमा अध्ययन पीडित बालिकालाई काखमा राखेर गुप्ताङ्गमा हात हालेको हुन सक्ने बताइएको छ । स्कुल सकेर घर जाने क्रममा बालिकामा रक्तश्राव देखिएपछि स्थानीय मेडिकलमा परीक्षण गर्दा सवेंदनशिल अगंमा हात वा अन्य कुनै हालिएको हुन सक्ने भन्दै परासी पठाइएको थियो । प्रहरीले घटनाको जानकारी पाउनसाथ आरोपित बालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरी निरीक्षक सुवास गैरेले जानकारी गराए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments