Incident Reports

घरमा सुतिरहेकाबेला महिलालाई बलात्कार गर्ने पक्राउ

2015-08-13

Madhes, Rautahat, Garuda

रौतहटको गरुडा नगरपालिका वडा नं १० मा महिलालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । स्थानीय २८ बर्षिया महिलालाई बलात्कार गरेको अरोपमा ५० बर्षिय अच्छेलाल ठाकुरलाई प्रहरीले पक्रेको हो । गएराती घरमै सुतिरहेकी महिलालाई ठाकुरले बलात्कार गरेको रौतहट प्रहरीले जनाएको छ । ठाकुरले जर्बजस्ती गर्दै गर्दा महिलाले होहल्ला गरेपछि छिमेकीले थाहा पाएपछि ठाकुरलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । आरोपी ठाकुरलाई ईलाका प्रहरी कार्यालय गरुडामा राखिएको र घटनाको बारेमा थप अनुसन्धान भैरहेको रौतहट प्रहरीका प्रवक्ता सुधिरराज शाहीले जानकारी दिनुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments