Incident Reports

छोराद्धारा बाबुको हत्या

2015-08-12

सामान्य घरायसी विवादमा कञ्चनपुरको बेलौरीमा एक किशोरले आफ्नो बुबाको चक्कु प्रहार गरी हत्या गरेको अभियोग लगाइएको छ । ४५ वर्षीय बुवा हरिलालको हत्या गरेको अभियोगमा बेलौरी नगरपालिका–५ बेलौरी बजारका १७ वर्षीय अर्जुन आचार्यलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । यसैबीच सुतिरहेको अवस्थामा आफ्नै छिमेकीले हँसिया प्रहार गर्दा गम्भीर घाइते भएका बेलौरी नगरपालिका–७ रामनगर बस्ने ४५ वर्षीय कुलराम चौधरीको मृत्यु भएको छ । उनलाई बुधबार छिमेकी ५० वर्षीय डम्बर चौधरीले हँसियाले प्रहार गरी फरार भएका थिए । रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports