Incident Reports

राहत रकमको विवादमा पतिद्वारा पत्नीको हत्या

2015-08-13

Bagmati, Nuwakot, Bidur

सरकारले भूकम्प पीडितलाई दिएको १५ हजार रुपियाँ राहत रकमको विषयमा विवाद हुँदा खानीगाउँ-९ का ४० वर्षीय रामबहादुर थापामगरले साउन २७ गते राती ४० वर्षीया पत्नी मेनुका थापामगरको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हत्यामा संलग्न रामबहादुर साउन २८ गते प्रहरीले गिरफ्तार गरी आवश्यक अनुसन्धान सुरु गरेको छ । रामवहादुरले साउन २७ गते गाविसमार्फत सरकारले जस्तापाता वापत उपलब्ध गराएको १५ हजार रुपियाँ बुझेर मदिरा सेवन गरी घर आएको छिमेकीहरुले बताएका छन् । सो रकम खर्च गर्ने विषयमा पति पत्नीबीच विवाद हुँदा आरोपिलते खुकुरीले रेटेर पत्नीको हत्या गरेको अवस्थामा प्रहरीले घरमै शव फेला पारेको प्रहरी नायब उपरीक्षक अरुण पौडेलले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC

0 Comments