Incident Reports

समाचारका विषयमा सम्पादक र प्रकाशकलाई धम्की

2015-08-14

Madhes, Mahottari, Gaushala

महोत्तरीको गौशालाबाट प्रकाशित हुने द पब्लिक टुडेका सम्पादक सन्तबहादुर क्षेत्री र प्रकाशक रामनारायण महतोलाई नवीन जनसेवा हस्पिटलका सञ्चालक तथा नेपाली काङ्ग्रेस महोत्तरी क्षेत्र नं.६ का क्षेत्रीय सभापति रामश्रृष महतोले साउन २९ गते राती ज्यान मार्ने धम्की दिएका छन् । समाचार सम्प्रेषणको विषयलाई लिएर महतोले आफूलाई धम्की दिएको पत्रिकाका सम्पादक क्षेत्रीले बताए । गत साउन २३ गते पत्रिकामा प्रकाशित हस्पिटलमा बिमारीमाथि कुटपिट शीर्षकको समाचार प्रकाशन गरेको भन्दै आफूलाई गालीगलौज गर्दै गुण्डाशैलीमा धम्की दिएको प्रकाशक महतोले जनाए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Weapons None
Primary Cause Issues related to freedom of expression and civil rights
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
INSEC

0 Comments