Incident Reports

संयूक्त सचिव श्याम अधिकारी ५० हजार घुससहित पक्राउ

2015-08-15

१२,१३ र १४ भंसार भनिने आरोप लाग्ने गरेको थियो । यदि श्याम अधिकारीले घुस लिएको ठहर भएमा कपन गाविसलाई कर्मचारीहरूले भंसार नै बनाएको देखिनेछ । पक्राउ गरेपछि हाल श्याम अधिकारीलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको छ ।

0 Comments