Incident Reports

झापा बन्दले जनजीवन प्रभावित

2015-08-19

Province 1, Jhapa, Birtamod, Ward 3

जबरजस्ती यातायात बन्द गराउन खोज्ने शान्ति समिति झापाका संयोजक सूर्यनारायण गणेशसहित १० जनालाई प्रहरीले बुधबार बिहान पक्राउ गरेको छ । प्रहरीले झापाको विर्तामोबाट बन्दकर्तालाई नियन्त्रणमा लिएको हो । जबरजस्ती यातायात बन्द गराउँदै सवारी तोडफोडमा समेत संलग्न भएको आरोपमा शान्ति समिति झापाका संयोजक तथा सद्भावना पार्टीका जिल्ला अध्यक्ष गणेश, तराई मधेस लोकतान्त्रिक पार्टी झापाका जिल्ला अध्यक्ष त्रिनारायण राजवंशी, सुन्दरलाल गणेश, सुरेश यादव, गणेश ढुंगाना लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मधेसी मोर्चा, थारू संघर्ष समिति, कोचिला संघर्ष समितिलगायतका दलले गरेको बन्दका कारण झापाको जनजीवन प्रभावित वनेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Secondary Form Vandalism
Weapons None
Primary Cause Contestation over Constitution and federal restructuring
Secondary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties , Various Indigenous Parties incl. Tharu
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments