Incident Reports

मोटरसाइकल तोडफोड

2015-08-20

Karnali, Salyan, Sharada

लगातारको बन्दले सल्यानको जनजीवन थप कष्टकर बनेको छ । बन्दकर्ताको अवरोधका कारण रातमा समेत कुनैपनि गाडी चल्न सकेनन् । आम हड्तालका कारण बजार पसल, कार्यालय तथा कलकारखानाहरु पूर्ण रुपमा ठप्प छन् । बन्दकर्ताले बिहीबार विहान ३ बजे २ वटा मोटरसाइकल तोडफोड गरेका छन् । उनीहरुले रा २ प २७२१ र रा २ प ४१०३ नम्वरको मोटरसाइकल श्रीनगर नजिकै शान्तिनगरमा तोडफोड गरेको इलाका प्रहरी कार्यालय सितलपाटीले जनाएको छ । एकीकृत राप्ती सहित ५ नम्वर प्रदेशमा सल्यान जिल्लालाई राख्नु पर्ने माग सहित ११ दिनदेखि प्रदर्शन भैरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Secondary Form Strike/Bandh
Weapons None
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Totally damaged Vehicles 2
National/Online Media

0 Comments