Incident Reports

प्रदर्शनकारीद्वारा भन्सार कर्मचारीमाथि दुर्व्यवहार

2015-08-22

Madhes, Sarlahi, Haripur, Ward 4

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरुले कार्यालय खोलेर भन्सार काटेको भन्दै भदौ ५ गते दिउँसो भन्सार कार्यालयका सुब्बा कितनरायण मण्डल र कार्यालय सहयोगी बिजुली यादवलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक रमेशकुमार खड्काले बताए । कार्यालय किन खोलेको भन्दै मोर्चाका कार्यकर्ताले गाली गर्दै झापडले हिर्काउँदा कर्मचारी भागेको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
INSEC

0 Comments