Incident Reports

सवारी साधनमा आगजनी र तोडफोड

2015-08-23

Lumbini, Dang, Lamahi

थरुहट संयुक्त सङ्र्घष समितिका कार्यकर्ताहरुले भदौ ६ गते बिहान लमही नपा- ५ फल्कापुरमा एउटा मोटरसाइलमा आगजनी गर्नुका साथै अन्य सावरी साधनमा समेत तोडफोड गरेका छन् । पुर्वबाट पश्चिम जाँदै गरेको रा २ प ५९४ नम्बरको मोटरसाइकलमा आगजनी गरेको वडा प्रहरी कार्यालय लमहीका इन्स्पेक्टर लक्ष्मण शाहीले बताए । त्यसै गरी एउटा जीप र एउटा बसमा तोडफोड गरेको भएपनि हालसम्म नम्बर नखुलेको प्रहरीले जनाएको छ । यसैबीच बन्दकर्ताले लमहीबाट भदौ ५ गते नियन्त्रणमा लिएका रा २ प ७२९९, रा २ प ९९३१, रा १ प ५२३५, रा १ प ८५१४, रा ३ प १४५६, बा ६६ प ७११६ नम्बरका मोटरसाइकल अझै फिर्ता नदिएको र नियन्त्रणमा लिनेहरु नै सर्म्पर्क विहीन भएको मोटरसाइकल धनी निर्मल रेग्मीले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Secondary Form Vandalism
Weapons None
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Tharu Organizations
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Transport entrepreneurs/syndicate
Actor 2 - Youth na
Totally damaged Vehicles 3
INSEC

0 Comments