Incident Reports

टोखा मा खुकुरी आक्रमण हुदा २ जना घाइते

2015-08-24

Bagmati, Kathmandu, Tokha

खुकुरीले सोमबार आक्रमण गर्दा दुई जना गम्भीर घाइते भए। घाइतेमध्ये तोखा नगरपालिका बासुन्धराका २५  वर्षीय सागर रानामगर र २० वर्षीय संजित बस्नेतलाई बसुन्धरा तरकारी बजारमा  ५ जनाको समूहले आक्रमण गरेका थिए। घाइतेहरुको टीयू शिक्षण अस्पतालमा उपचार भइरहेको छ। राजकुमार वाईबा नाम गरेका एक आक्रमणकारीलाई उक्त मुद्दामा संलग्न भएको आरोपमा पक्राउ गरिएको थियो। प्रहरीले घटनाको अनुसन्धान भैरहेको जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 2
Youth Injured 2
National/Online Media

0 Comments

Related Reports