Incident Reports

बाँकेको कोहलपुरमा पनि कर्फ्यू

2015-08-25

Lumbini, Banke, Kohalpur

बाँकेको कोहलपुरमा थरुहट संघर्ष समितिले लाठीसहित गरेको प्रदर्शन नियन्त्रणबाहिर जान थालेपछि स्थानीय प्रशासनले दिउँसो तीन बजेदेखि बाँकेको कोहलपुरमा पनि कर्फ्यू लगाएको छ । त्यसअघि दुई बजेदेखि नेपालगञ्ज आसपास क्षेत्रमा कर्फ्यू लगाइएको थियो । बाँकेका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकले कोहलपुरमा ९ भदौ बिहान ४ बजेसम्म र नेपालगञ्जमा बिहान ६ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको बताए । उनले हुल दङ्गा, आगजनी साथै आन्दोलनकारी र प्रतिकार गर्नेहरूबीच भिडन्त, हुन थालेपछि कर्फ्यू आदेश जारी गरिएको जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Law and Order Violence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Tharu Organizations
Actor 2 - Youth na
National/Online Media

0 Comments