Incident Reports

मिर्चैयाको प्रहरी बिटमा आगजनी

2015-08-27

Madhes, Siraha, Golbazar

संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले आज सिरहाको कल्याणपुर बजारमा रहेको नेपाल प्रहरी विटमा आगजनी गरेका छन्। आम हडताल सफल बनाउन बजार बन्द गराउँदै हिँडेका प्रदर्शनकारीले कल्याणपुर बजारमा बनाइएको प्रहरी विटमा आगजनी गरेको स्थानियवासीले बताएका छन्। आगजनीबाट प्रहरी विट पूर्णरुपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक हरि खतिवडाले जानकारी दिए। यसैगरी संयुक्त मधेसी मोर्चा र थारु कल्याणकारिणी सभाले आह्वान गरेको आमहडतालका कारण आज १२औँ दिन पनि सिरहाको जनजीवन प्रभावित भएको छ। रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Total damaged Buildings 1
Severely damaged Buildings 1
National/Online Media

0 Comments