Incident Reports

कैलालीमा सुरक्षााकर्मीको गोलीबाट एक घाइते

2015-08-27

कर्फ्यु अवज्ञा गरेको भन्दै सुरक्षाकर्मीले गोली चलाउँदा कैलालीको दुर्गौलीमा एक जना घाइते भएका छन्। सुरक्षाकर्मीले चलाएको गोली लागेर कैलाली फलेविसनका जगत देवकोटा घाइते भएका हुन्। सोमबारको टिकापुरमा भएको हिंसात्मक झडपपछि कैलालीका विभिन्न ठाउँमा कर्फ्यु लगाइएको छ भने सेना समेत परिचालन गरिएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (large group)
Weapons Small arms
Primary Cause Law and Order Violence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Injured 1
National/Online Media

0 Comments