Incident Reports

बलात्कारका घटना परिवार भित्र नै राखिने

2015-08-28

पछिल्लो समय नेपालमा परिवारभित्र नै हुने बलात्कारका घटनामा उजुरी नगर्ने प्रवृति बढ्दो छ ।  आफन्त र परिवारका सदस्यले गरेको बलात्कारजन्य घटनामा प्रहरीमा उजुरी गरेमा आफ्नो तथा परिवारको इज्जत जाने डरले  पिडित महिला तथा बालिकाहरु प्रहरीमा उजुरी गर्न डराउने गरेका छन्  ।  


National/Online Media

0 Comments