Incident Reports

खुकुरी प्रहारबाट ८ घाइते, घटनामा संलग्न ३ पक्राउ

2015-08-29

Province 1, Okhaldhunga, Siddhicharan

जन्तरखानी–२ ठाडे बजार बस्ने १०–१२ जना व्यक्तिहरु मादक पदार्थ सेवन गरी एकआपसमा झगडा भएपछि खुकुरी प्रहार गर्दा सिद्धिचरण नगरपालिका–३ बस्ने २३ वर्षीय सुमन राईसहित ८ जना घाइते भएका छन्। घाइतेहरुलाई उपचारको लागि मिसन अस्पताल ओखलढुङगा लगिएको छ। उनीहरुमध्ये सुमन, सिद्धिचरण नगरपालिका–५ बस्ने २१ वर्षीय सुनम राई, सिद्धिचरण नगरपालिका–२ बस्ने २१ वर्षीय अन्जुप राई र २४ वर्षीय सन्द राईलाई शनिवार थप उपचारको लागि हेलिकोप्टरद्वारा काठमाडौं शिक्षण अस्पताल महाराजगंज लगिएको छ। सबैजना बोल्न सक्ने अवस्थामा रहेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ। 
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 7
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth na
Total Injured 7
National/Online Media

0 Comments

Related Reports