Incident Reports

मामा घर लगिदिन्छु भन्दै १४ वर्षिया बालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ

2015-08-31

Gandaki, Kaski, Pokhara Lekhnath

कास्की प्रहरीले एक नाबालिकालाई मामाघर लगिदिन्छु भनी जबरजस्ती करणी गर्ने एक युवकलाई पक्राउ गरेको छ। धादिङ जिल्लाको सलाङ गाविस वडा नं ८ घर भई हाल पोखरा उपमहानगर पालिका वडा नम्बर ८ बस्ने बर्ष २४ वर्षिय नारायण शाहलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। साउन २९ गते मामाघर जान हिँडेकी १४ वर्षिया बालिकालाई पृथ्वीचोकस्थित एक होटलमा जबरजस्ती करणी गरेको अनुसन्धनले देखाएको कास्की प्रहरीका प्रवक्ता गोविन्द अधिकारीले जानकारी दिए। शाहलाई जबरजस्तीकरणी मुद्वामा म्याद थप गरी अनुसन्धान भैरहेको अधिकारीले जानकारी दिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments