Incident Reports

दुई इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

2015-09-02

७ सेमरी नवलपरासीमा कार्यरत इन्जिनियर ईश्वरीप्रसाद ढकाल र योगेन्द्र मिश्र सिँचाइ कार्यसम्पन्न मूल्यांकन प्रतिवेदन र बिल भर्पाइको फरफारकका लागि आलटाल गरी सेवाग्राहीसँग ५६ हजार रुपैयाँ घूस लिँदालिँदै पक्राउ परेका थिए । ढकाल र मिश्रलाई हदैसम्मको कारबाहीको माग गर्दै अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

0 Comments