Incident Reports

भारततर्फ लगिँदै गरिएकी १३ वर्षीया बालिकाको उद्धार

2015-09-01

Sudurpashchim, Kanchanpur, Bhimdatta, Ward 10

विवाह गर्छु भन्दै प्रलोभनमा पारी बेचबिखनका लागि भारततर्फलगिँदै गरिएकी जना १३ वर्षीया एक बालिकालाई भीमदत्त नपा-१० गड्डाचौकीबाट भदौ १५ गते उद्धार गरिएको छ । पीडितलाई विवाह गर्ने प्रलोभन देखाइ भारत तर्फलैजान खोज्ने २२ वर्षीय प्रेम सार्कीलाई साहसी संस्थाले भीमदत्त नपा - १० गड्डाचौकीबाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ । उद्धार गरिएका पीडित बालिका साहसी नेपालको संस्थाको आवधिक केन्द्रमा राखिएको छ भने आरोपित प्रेमलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 1
Female Abducted 1
Youth Abducted 1
INSEC

0 Comments