Incident Reports

नागरिक गाडीमा तोडफोड

2015-09-02

आन्दोलनकारीले नागरिक पत्रिका बोकेको गाडीलाई मोरङको नयाँ बजारमा तोडफोड गरेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पत्रिका पुर्या एर विराटनगर फर्किदै गरेको को. १ च ८६६८ नम्बरको बलेरो पिकअप गाडि तोडफोड गरिएको हो। नागरिक र रिलव्लिका पत्रिका बोकेर बुधवार विहान झापा पुगेर फर्किरहेको गाडिलाई आन्दोलनकारीले रोकेर तोडफोड गरेको नेपाल रिपव्लिक मिडिया क्षेत्रीय कार्यालयका कर्मचारी तेजेन्द्र दाहालले जानकारी दिए। दाहालका अनुसार बन्दकर्ताले गाडिको अगाडिको सिसा र लुकिङ ग्लास फुटाइदिएका छन्। प्रहरीको सहयोगमा गाडि नयाँ बजारबाट विराटनगर ल्याइएको छ। बन्दकर्ताको अबरोधका कारण कोसी पश्चिम पत्रिका जान सकेको छैन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons None
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media

0 Comments