Incident Reports

मधेसी मोर्चाका कार्यकर्ताले पार्किङ्ग गरेर राखेको ट्रक जलाए

2015-09-02

Madhes, Parsa, Birgunj

युनाइटेड डेमोक्र्याटिक मधेसी मोर्चा (यूडीएमएफ) का आन्दोलनकारी कार्यकर्ताहरूले वीरगन्जको गण्डक चौकमा बुधवार एक पार्क गरिएको ट्रक (ना पा ख ४९५४ )जलाएका छन। यस्तै बिहान नागावा चौकमा युडीएमएफका कार्यकर्ता र प्रहरी कर्मचारी बीच झडप भएको थियो। झडपमा कोही पनि घाइते भएनन्। यस्तै प्रदर्शनकारीहरूले नेपाली कांग्रेसका दिवंगत नेता आत्माराज ओझाको मूर्तिमा तोडफोड गरे। मंगलबार वीरगन्जको राधेमाईमा पर्सा जिल्ला प्रशासन कार्यालयले लगाएको कर्फ्यूलाई अस्वीकार गरेपछि र वीरगन्जभरि जुलुस प्रदर्शन गरेपछि कम्तिमा चार प्रदर्शनकारी मारिए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Transport entrepreneurs/syndicate
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media

0 Comments