Incident Reports

कार्यालयमै गएर थरुहट कार्यकर्ताले पत्रकार कुटे

2015-09-02

Lumbini, Banke, Kohalpur

समाचारको विषयलाई लिएर आन्दोलनरत थरहट संयुक्त संघर्ष समितिका कार्यकर्ताले पत्रकार बिनोद पौडेललाई बुधबार अपरान्ह कोहलपुरमा कुटपिट गरेका छन्। थरुहटमा आवद्ध एकिकृत माओबादीका नेता समेत रहेका कृष्ण चौधरीको नेतृत्वमा पुगेका आन्दोलनकारीले पत्रिकाको कार्यालय पुगेर पत्रकार कुटपिट गरेका हुन्। कार्यालयभित्र बसेको अवस्थामा चौधरी नेतृत्वका करिव ५० जनाको समूह आएर बाहिर बोलाई कुटपिट गरेको पीडित पौडेलले बताए। समाचारको विषयलाई लिएर केही दिनयता आन्दोलनरत पक्षले बाँकेमा सञ्चारमाध्यमलाई निसाना बनाउँदै आएका छन्। पत्रकार पौडेलमाथि भएको कुटपिटको घटनालाई थरुहटले भने सामान्य विवाद भनेको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Threat/intimidation
Weapons None
Primary Cause Issues related to freedom of expression and civil rights
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Entity CPN M
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments