Incident Reports

विराटनगरमा झडप, अश्रुग्यास प्रहार

2015-09-02

Province 1, Morang, Biratnagar

संयुक्त मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच आज बुधबार साँझ छ बजे विराटनगरको महावीर चोकस्थित केसलिया रोडमा झडप भएको छ । बन्दकर्ताले सडकमा टायर बालेर विरोध प्रदर्शन गरिरहेकामा आगो निभाउन प्रहरी पुग्दा सो झडप भएको हो । बन्दकर्ताले प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि लाठीे प्रहार गरी स्थितिलाई नियन्त्रण गर्न खोजे पनि सम्भव नदेखिएपछि दुई सेल अश्रुग्यास प्रहार गरिएको प्रहरीले जनाएको छ । उक्त घटनामा एक प्रहरी घाइते भएका छन् । चार बन्दकर्तालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । अहिले सो क्षेत्रको अवस्था सामान्य भइसकेको छ । रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Strike/Bandh
Weapons Blunt weapon
Primary Cause Other political issues
Secondary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
Total Injured 1
Total Abducted 00
National/Online Media

0 Comments