Incident Reports

सहकारी डिभीजन कार्यालयमा तोडफोड

2015-09-03

Madhes, Dhanusha, Janakpur

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरुले जनकपुरको मुरलीचोकस्थित डिभिजन सहकारी कार्यालयमा तोडफोड गरेका छन् । निषेधित क्षेत्र भन्दा बाहिर रहेको सहकारी कार्यालयको हाताभित्र पसेर प्रदर्शनकारीहरुले भवनको झ्यालका सिसा फुटाउँदै आगजनीको प्रयास समेत गरेका छन् । समयमै प्रहरी पुगेपछि कार्यालय आगजनीबाट बचेको प्रत्यक्षदर्शीले जनाएका छन् । बन्दको २० औं दिन बिहीबार पनि जनकपुरमा प्रदर्शन भएको छ । बन्दकर्ताले ठाउँठाउँमा सडक अवरुद्ध गरेर एम्बुलेन्स समेत चल्न दिएका छैनन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Unclear
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Youth Raped 00
Total damaged Buildings 1
Severely damaged Buildings 1
National/Online Media

0 Comments

Related Trend Analysis