Incident Reports

मुस्लिमलाई संविधानमा विषेश अधिकारको माग सहित मुस्लिम संघर्ष गठबन्धनद्वारा ज्ञापनपत्र

2015-09-04

Lumbini, Banke, Nepalgunj

नयाँ संविधानमा मुस्लिमहरुलाई विशेष अधिकारको माग गर्दै राष्ट्रिय मुस्लिम संघर्ष गठबंधन बाँकेले शुक्रबार नेपालगञ्जमा जुलुस निकालेको छ। रैली जयपुरबाट शुरु गरी त्रिभुवन चौकमा जनसभामा परिणत भयो। मुस्लिम संघर्ष गठबंधनले पनि नयाँ संविधानमा मुस्लिम अल्पसंख्यकहरूका लागि विशेष प्रावधानको माग गर्दै डीएओमा 5 बुँदे ज्ञापन पत्र बुझायो।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Religious sectarianism
Actor 1 - Number of people 150
Actor 1 - Affiliations Muslim Religious Organization
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Other Sources

0 Comments