Incident Reports

आमाको नाममा नागरिकता पाउनुपर्ने माग गर्दै प्रदर्शन

2015-09-09

” महिला अधिकारकर्मीले आगामी बन्ने संविधानमा आमाको नाममा नागरिकता पाउनुपर्ने व्यवस्थाको माग गर्दै भदौ २३ गते प्रदर्शन गरेका छन् । महिलाको हकअधिकार सुनिश्चित गर्नका लागि नागरिकतामा आमा र बाबु होइन आमा वा बाबु हुनुपर्ने, प्रजनन अधिकार सुनिश्चित हुनुपर्ने, विभिन्न किसिमले महिलामाथि हुने गरेको हिंसाको अन्त्य हुनुपर्ने लगायत माग राखी सो प्रदर्शन गरिएको हो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Women's Rights Activists
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , INSEC

0 Comments

Related Trend Analysis