Incident Reports

प्रदर्शनकारी द्वारा सुनसरीमा २ गाडीमा तोडफोड

2015-09-10

Province 1, Sunsari, Duhabi, Ward 7

 सुनसरीको दुहबीमा बिहीबार बिहान ४ बजे बन्दकर्ताहरुले दुईवटा गाडीमा तोडफोड गरी एउटामा आगजनी गरेका छन् । दुहवी-भलुवा नगरपालिका-७ स्थित कोसी राजमार्गमा को १ च २६९८ नंको मारुती भ्यानमा आगजनी गरेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । बन्दकर्ताहरुले सयौँ गाडीलाई जबर्जस्ती रोकी आगजनी गरेर फरार भएका थिए । आगलागीबाट गाडी पूर्णरुपले जलेको छ । इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले आगो नियन्त्रण गरेको थियो । त्यसैगरी, सोही नगरपालिका–४ मा बा ९ च ५५१८ नम्बरको मारुती गाडीको सिसा फोरिएको छ । रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Secondary Form Arson
Weapons Fire
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Totally damaged Vehicles 2
Severely damaged Vehicles 2
National/Online Media

0 Comments

Related Trend Analysis